Pages

Thursday, September 6, 2012

Profit clicking परिचय र यसको छोटो इतिहाँस


Profit clicking  भनेको एउटा अनलाइन बिजनेश हो । यो इन्टरनेटमार्फत गरिने काम हो । यसको स्थापना सर्बप्रथम सन् २००४ मा भएको हो । र यसको स्थापना गर्दा यसको नाम जष्टबिनपेड थियो । अब अहिले आएर यसको नाम Profit clicking राखेको हो । Profit clicking को सुरुवात फेडेरिक म्यानले गरको हो । उहाँ साउथ अफ्रिकाको नागरिक हुनुहुन्छ । उहाँले यो अनलाईन बिजनेश सन् १९९७ बाटा सुरुवात गर्नुभएको थियो ।
अनि यो बिजनेश कम्पनी अहिले एलेक्जा डट कमको १३० रांकिङभित्र पर्दछ ।  यसको अफिसीयल वेबसाइट www.profitclicking.com । पहिलो सुरुवात भएको बेलामा जष्टबिनपेडको छुट्टै वेबसाइट थियो अहिले त्यो परिबर्तन भएर प्रफिट क्लिकींको वेबसाइटमार्फत सञ्चालन भएको छ । यो बिजनेशले अहिले बिश्वमा राम्रो सफलता हात पारेको छ ।
यो बिजनेशमा अहिले बिश्वभरि सक्रिय सदष्यहरु १० करोड भन्दा माथि छन् ।

No comments:

Post a Comment