Pages

Thursday, August 23, 2012

अनलाईन प्रोगामहरुमा हाई रिटर्न मनि दिनेहरु अधिकांश कम्पनीहरु फेक पनि हुन्छन् ।

Author
-Anuz Kulung
अनलाईन प्रोगामहरुमा हाई रिटर्न मनि दिनेहरु अधिकांश कम्पनीहरु फेक पनि हुन्छन् ।
इन्टरनेट जब त्यस्तो जब हो । जोकोहि मान्छेले खाँसै पत्याउन गाह्रो मान्छ । यहाँबाट कसरी आम्दानी गर्न सकिन्छ त ? भन्ने बिषयमा मान्छेहरु अनबिज्ञ पनि छन् ।
नेपालको सन्दर्भमा हेर्ने हो भने अनलाइन जबलाई यति धेरै नराम्रो बिकृति फैलाएर चलाईरहेका छन् । तिनीहरुको चर्चा गरेर यो लेखलाई     तपाईहरु माझ फैलाउन चाहन्न । जे भए पनि नेपालमा अनलाइन जबलाई ब्यवस्थित गर्ने कुनै त्यस्तो आधिकारिक कानुन तयार भएको छैन । किनकी नेपाली सभासदहरुलाई नै कतिपय रुपमा कम्प्युटरको ज्ञान भएको ब्यक्ति हुदैन । यिनिहरुले कसरी बनाउन सक्छ अनलाइन जबको एउटा आधार ?
त्यहि भएर कतिपय नेपालीहरुले यसलाई गलत हल्ला, आश्वशान, लोभ, लालच देखाएर यो ब्यवसायलाई फैलाइरहेका छन् । हरेक ब्यक्तिहरुबाट पैसा उठाउने र कम्पनी भागिदिने खालको प्रबृति भएर अनलाइन जब कतिपय नेपालीहरुको लागि बिश्वासको घेराभित्र परिरहेका छैनन् ।
यस्तै गरी अनलाईन जबभित्र बिश्वास गरेर पस्ने साथीहरु पनि कतिपय अवस्थामा वेबसाइट भाइरसबाट बञ्चित भईरहेका छन् । जस्तो कि जसरी कतिपय नेपाली साथीहरुले गलत ढंगबाट प्रचार प्रसार गरेर अनलाइनको प्रोगाम चलाईरहेका हुन्छन् त्यसरी नै वेबसाइटहरु, इन्टरनेट जब दिने कम्पनीहरु पनि त्यस्तै गलत लोभ लालच देखाएर प्रचार प्रसार गरिरहेका हुन्छन् । त्यसमा यति उति कमाई हुन्छ भनेर लोभ देखाएर त्यसभित्र प्याकेज फि यति तिर्नुपर्छ भन्दै डलर तिराउन कर गरिरहेका हुन्छ । उक्त लोभलाई ख्याल गर्दै कतिपय साथीहरु खुरु खुरु डलर तिरेर आफ्नो पैसाको नाश गरिरहेका हुन्छन् । कतिपय कम्पनीहरुले पैसा उठाउने र भाग्दिने खालको हुन्छ भने कतिपय कम्पनीहरुलाई आफ्नो बिजनेशलाई धान्न नसकेर कम्पनी नै खारेज गरी कम्पनीको मालिक भाग्दिने खालको काम गर्दछ ।
आफ्नो बिजनेशलाई धान्न अथबा थाम्नको निमित्त ९क्गकतबष्लबदभि० एउटा राम्रो बिजनेश कन्सेप्टले इन्टरनेट ब्यापार चलाउने कम्पनीहरु थोरै भए पनि छन् । तिनीहरुले राम्रो ब्यापार गरि पनि रहेको छ । तिनीहरुले राम्रो प्रचार प्रसार पनि बिश्वभरि फैलाईरहेका छन् । तिनीहरुले बिश्वभरि इन्टरनेटमार्फत राम्रो सञ्जाल पनि फैलाईरहेका छन् । तिनीहरुले ठिक समयमा आम्दानी पनि दिइएरहेका छन् । तिनीहरुले राम्रो पेमेन्ट कम्पनीहरुसँग सहकार्य गरेर आफ्नो बिजनेशलाई अगाडि धानीरहेका छन् ।
जस्तै फेसबुक कम्पनी इन्टरनेट बिजनेशकै पहिलो नम्बरमा आउछ । योबेला उसको राम्रो बिजनेश चलिरहेको छ । उसले बिश्वभरि नै आफ्नो फेसबुक सञ्जाल फैलाएका छन् । उसले अधिकांश सबै कम्पनीलाई समेटेर आफ्नो बिजनेश पहिलो नम्बरमा ल्याएको छ । बिज्ञापनबाट यो कम्पनीको डलर कति हुन्छ भन्ने कुरा त तपाईहरुले समाचारहरुमा पनि सुनि नै राख्नु भएको छ ।
फेसबुक कम्पनी पछि गुगल, याहु, हटमेल, एओल यिनीहरु पनि त्यसपछिका बिजनेश कम्पनीमा राम्रै ठहरिन्छ । यिनिहरुले पनि बिज्ञापनमार्फत राम्रै आम्दानी गरिरहेका छन् ।

Monday, August 13, 2012

-- Christopher Berentsen--Just Been Paid Member Views

I want to thank you so much for all the incredible things you have done by making this wonderful system called JustBeenPaid!/JSS-Tripler/JBP's JSS!
I have been doing Internet marketing and different programs since 1997-98. And I have seen alot of programs come and go. And I have lost thousands of dollars along the way. I actually almost gave up, just before I found JBP. But I kept going because I knew there had to be an answer to making good money on the Internet.
And in May 2011 I was introduced to JBP by Tom Haley. I joined JBP and upgraded,and over the course of a few days, I read everything Frederick had written and saw the videos he and Carl made for YouTube. And WOW, did my eyes get opened up! I almost couldn't believe how Frederick had figured out all the drawbacks of the other programs. But Frederick has done it! He has been able to implement a totally new profitable system that could work indefinitely! And since then I have started to make some really good money with JSS-Tripler and JBP's JSS...
So thank you Frederick for not giving up, and by your perseverance, you found the "The Answer" to what all Internet marketers have been waiting for. A system that really can give us a consistent income that will keep coming every day, every week, every month, and hopefully even every single year!

Sunday, August 12, 2012

जष्टबीनपेडमा तपाईको राम्रो समयको सदुपयोग सहित कमाई पनि हुन्छ भन्नेमा म चाँहि बिश्वस्त छु ।

यो समयमा राम्रो र भरपर्दो इन्टरनेट बिजनेश कम्पनी पनि छ । त्यो हो जेबिपी यानीकी जष्टबिनपेड डट कम ।
तपाईले यो कम्पनीमा निशुल्क रुपमा सदष्य बनेर काम सुरुवात गर्न सक्नुहुनेछ ।
के हो त जेबिपी भनेको ?
जेबिपी भनेको एउटा यस्तो कम्पनी हो, जुन ट्राफिक एक्स्चेन्ज एडभरटाइजिङ प्रोगाम हो । यो कम्पनी एउटा हरेक ब्यक्तिलाई अवसर दिने हिसाबले स्थापना भएको कम्पनी हो । यसलाई फ्रिल्यांसिङ जब पनि भनिन्छ । यसमा आवद्ध भएर काम गर्न कुनै समय सीमाको परिधिभित्र रहेर काम गर्नु पर्दैन । कुनै पनि पनि समयमा आवद्ध भएर काम गर्न सक्नुहुन्छ ।
जेबिपीको मुख्य ब्यक्ति साउथ अफ्रिकाको नागरिक फेडेरिक म्यानले स्थापना गरेको मान्छे हो । फेडेरिक म्यानको बारेमा सबैले गुगलमा पनि सर्च गरेर पढ्न सकिन्छ । ताकि त्यो ब्यक्तिले सन् १९९७ देखि अनलाइन जबमा आवद्ध भएर हालसम्म पनि काम गरिरएको छ । हो, जेबिपी पनि यहि मान्छेले नै सन् २००४ मा स्थापना गरेको हो ।
यसले २०११ फेब्रुअरी १७ मा जेएस्एस् ट्रिपलर भन्ने एउटा प्याकेज बनाएर बिश्वभरि नै सबै इन्टरनेट प्रयोगकर्तालाई एउटा कमाउने अवसर र अनलाइनमा काम गर्ने अवसर दिएको छ । यसमा हरेक ब्यक्तिले एडभरटाइजिङ युनिट खरिद गरेर हरेक दिन त्यसको निश्चित प्रतिशत निश्चित समायावधिसम्म आम्दानीको रुपमा पाइन्छ । जुन यो कम्पनीको सदष्यको निमित अति नै लाभदायक कुरा हो ।
यसले हरेक मान्छेलाई एउटा नाफाको कमाउने अवसर दिएको छ ।
जेबिपीमा हाम्रो लगानी लामो समयसम्म टिकाउ रहेर हामीलाई आम्दानी दिन सक्छ ?
पक्कै पनि । जेबिपी को जुन जेएस्एस् ट्रिपलर भन्ने प्याकेज छ जसमा एडभरटाइजिङ पोजिसन् खरिद गर्नुपर्दछ । जुन पोजिसन् त्यस कम्पनीको मेम्बरसीपको आधारमा निश्चित समयमा निश्चित पोजिसन खरिद गरेर निश्चित समयसीमासम्म तपाईले आम्दानी गर्न सक्नुहुन्छ । जसले गर्दा कम्पनीलाई पनि फाइदा र सदष्यलाई पनि फाइदाको हुने हिसाबले यो कम्पनीले आफ्नो रणनितिक योजना बनाएको हुन्छ । यसको मेम्बरसीपले दिनमा ५ लाखभन्दा बढिले दैनिक रुपमा २ देखि ४ लाख डलरभन्दा माथि पोजिसन् खरिद गरिरहेका हुन्छन् ।

त्यसैगरी जुन पोजिसन खरिद गरे अनुसार सदष्यले कमाईको आम्दानी मात्र होइन । सदष्यहरु हलसम्मको रेकर्डअनुसार अत्यन्तै सन्तुष्ट भएको हामीले पाएका छौ । ताकि २४ घण्टा नै जेबिपीको बारेमा लाइभ कन्फेरेन्स् चलिरहन्छ । बिश्वभरिको मान्छेहरु एक ठाउँ जम्मा भएर कन्फेरेन्स् हलमा इन्टरनेट चलाएर आफ्नो कम्प्युटरमार्फत भेला हुन पाउछ । जुन कुरा तपाई सदष्य बनेपछि थाहा पाउनुहुनेछ । त्यसैगरी तपाईले यो कम्पनीको प्रोडक्टहरु पनि छन् जस्तो कि तपाईले माइन्ड अपग्रडिङ सम्बन्धि तालिमहरु, मार्केटिङ सम्बन्धि तालिमहरु बिश्वको प्रख्यात प्रशिक्षकहरुमार्फत पाउनुहुनेछ । जसले गर्दा तपाईले अझ बिजनेश कसरी बिल्डअप गर्ने भन्ने सन्दर्भमा आफुलाई स्थापित गर्न सक्नुहुनेछ ।

This site for money making tips and tricks

If you want to get more money follow this website
-Make your dream
-Make your aim
-Keep study